0% 213 12345 Free Demo Set खरिदार नासु र अधिकृत तयारीको लागि 1 / 5 Category: विश्वको भूगोल 1) विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो? A) लाग्वा पोल, तिब्बत B) तिलिचो ताल, नेपाल C) गुरुडोङमर ताल, भारत D) निभाडो अजसडेलसलादर, इक्वेडर विश्वकै सर्वोच्च स्थानमा रहेको ताल - तिलिचो ताल नेपालको सबैभन्दा ठुलो ताल - रारा ताल (11 वर्ग किमि) हत्केला आकारको ताल - घोडाघोडी ताल 2 / 5 Category: सौर्यमन्डल 2) शनि ग्रहको सबैभन्दा ठूलो उपग्रह ..... र सानो उपग्रह ..... हो। A) टाइटन र फोवे B) गेनिमेड र डिमोस C) फोबोस र ट्रिटोन D) डिमोस र फोबे ठुलो ग्रह/सानो ग्रह मंगल : फोबोस / डिमोस बृहस्पती : गेनिमेड / लिडा शनि : टाइटन / फोबे अरुण : टिटानिया / मिराण्डा बरुण : ट्रिटोन / हिप्पोकेम 3 / 5 Category: विश्वको भूगोल 3) विश्वकै सबैभन्दा लामो देश कुन हो? A) चिली B) चिन C) रुस D) अमेरिका विश्वको सबैभन्दा पुरानो देश - सानमारिनो विश्वको सबैभन्दा पुरानो राजधानी - दमास्कस (सिरिया) विश्वकै सबैभन्दा उचाइमा रहेको राजधानी : बोलिभियाको लापाज विश्वको सबैभन्दा कान्छो देश - दक्षिणी सुडान विश्वकै सबैभन्दा लामो देश : चिली संसारमा सबैभन्दा लामो राष्ट्रिय गान भएको मूलुक कुन हो ? – ग्रीस 4 / 5 Category: अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ संस्था 4) संयुक्त राष्ट्रसंघको सफल अंग भनी चिनिने अंग कुन हो ? A) सुरक्षा परिषद् B) सामाजिक तथा आर्थिक परिषद् C) अन्तर्राष्ट्रिय न्यायालय D) जिम्मा जमानी परिषद् UNO का अंगहरु ६ वटा १. महासभा २. सुरक्षा परिषद ३. आर्थिक तथा सामाजिक परिषद ४. जिम्मा जमानी परिषद ५. अन्तराष्ट्रिय न्यायलय ६. सचिवालय सुत्र: मासु आज न्याय सचिव 5 / 5 Category: सौर्यमन्डल 5) सबैभन्दा लामो वर्ष भएको ग्रह देहायको कुन हो? A) बृहस्पति B) बरुण C) अरुण D) शुक्र सबैभन्दा लामो वर्ष भएको ग्रह लामो देखि छोटो: बरुण, अरुण, शनि, वृहस्पती, मंगल, पृथ्वी, शुक्र, बुध (यसलाई सम्झिँदा सूर्यदेखि टाढाबाट नजिक क्रमश) Your score is LinkedIn Facebook Twitter VKontakte
Nice
धेरै राम्रो लाग्यो संजय सर धन्यवाद।
Feedback ramro lagyo.
Kati dukha garnu vayeko sir hajur le.. i really like your skills. tq my dear sir.
Aru set kahile aaunxa sir. pls waiting
System ekdam ramro lago..
Thank you Sanjaya Sir,
Fail hune jamana gaye sir haina ta @sanjaya karki sir
Wow thank you sir.
[4638]bet7x Login Oficial | Descarga la APK y Juega Slots en Vivo,Accede a bet7x para disfrutar las mejores slots en vivo y domina las reglas de ruleta online. Realiza depósitos con codiacash y empieza a jugar ahora. visit: bet7x