0% 172 12345 Demo Set-FREE अधिकृत, नासु, खरिदार तयारी 1 / 5 Category: शाखा अधिकृत नमुना सेट 1) एजेन्डा २१ के सँग सम्बन्धित छ ? A) वातावरण र विकास B) अन्तरीक्ष C) सडक D) रेलमार्ग 2 / 5 Category: शाखा अधिकृत नमुना सेट 2) निम्न कथनहरु वारे विचार गर्नुहोस् । १. कफिमा अक्सिन तत्व पाईन्छ । २. लुई पाश्चरले रेविज विरुद्धको खोप सन् १८८५ मा आविश्कार गरेका थिए । A) दुवै ठिक B) दुवै वेठिकं C) १ ठिक २ वेठिक D) १ वेठिक २ ठिक कफीमा क्याफिन तत्व पाइन्छ। 3 / 5 Category: शाखा अधिकृत नमुना सेट 3) लाइब्रेरी पर्व को सँग सम्बन्धित छ? A) वीर शमशेर B) चन्द्र शमशेर C) भीम शमशेर D) जुद्ध शमशेर वि.सं. १९८७/८८ ताका जोगवीर सिंह, हरेकृष्ण श्रेष्ठ, बैकुण्ठप्रसाद श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, कृष्णप्रसाद खतिवडा, धर्मराज थपलिया, चित्तघर उपासकलगायत ४५/४६ जनाको प्रयासमा लाईब्रेरी खोल्न सहमतिको माग गरे। आखिर रामचन्द्र अधिकारीद्वारा राणा प्रधानमन्त्री भीमशमशेरलाई सूचना मिल्यो र रोक लगाई प्रत्येकलाई १० रूपैयाँ दण्ड गरियो र आधा रकम सूचना गर्ने रामचन्द्रलाई पुरस्कार दिइयो। 4 / 5 Category: शाखा अधिकृत नमुना सेट 4) आ.व. २०८०/८१ को बजेट सम्बन्धमा जोडा मिलाउनुहोस्। (शाखा अधिकृत-२०८०) समूह-१ सूमह-२ 1.आन्तरिक राजश्व a. २ खर्ब 12 अर्ब 2.आन्तरिक ऋण b. ४९ अर्ब ९४ करोड 3.वैदेशिक ऋण c. २ खर्ब ४० अर्ब 4.अनुदान d. १२ खर्ब ४८ अर्व A) 1d 2c 3a 4b B) 1a 2b 3c 4d C) 1d 2c 3b 4a D) 1d 2a 3b 4c आ.व. २०८०/८१ को बजेट: अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक गर्नुभएको कुल बजेट: १७ खर्ब ५१ अर्ब ३१ करोड खर्चतर्फ: चालु तर्फ खर्च : ११ खर्ब ११ अर्ब ७८ करोड (६५.२०%) पुँजीगत तर्फ : ३ खर्ब २ अर्ब ७ करोड (१७.२५%) वित्तिय व्यवस्थापन : ३ खर्ब ७ अर्ब ४५ करोड (१७.५५%) प्रदेश र स्थानीय तहमा वित्तिय हस्तान्तरण : ४ खर्ब ८ अर्ब ८३ करोड (२३.३४%) खर्च व्यहोर्ने स्रोत: आन्तरिक राजश्वतर्फ : १२ खर्ब ४८ अर्ब ६२ करोड (७१.३०%) वैदेशिक अनुदान : ४९ अर्ब ९४ करोड (२.८५%) वैदेशिक ऋण : २ खर्ब १२ अर्ब ६५ करोड (१२.१४%) आन्तरिक ऋण : २ खर्ब ४० अर्ब १० करोड (१२.१४%) आर्थिक वृद्धिदर : ६% हुने अनुमान मुद्रास्फीती : ६.५% सिमित राख्ने ९८ प्रकारका औषधी निशुल्क वितरण गर्ने संसद विकास कोष पुन: कार्यान्वयनमा ल्याइएको 5 / 5 Category: शाखा अधिकृत नमुना सेट 5) प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन, २०७९ कहिले सम्पन्न भएको थियो ? A) वि. स. २०७९ पुष ४ B) वि.स. २०७९ मंसिर ४ C) वि.स. २०७९ माघ ४ D) वि.स. २०७९ कर्त्तिक ४ वि.सं. २०७९ मंसिर ४ गतेको दिन प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन, २०७९ सम्पन्न भएको थियो। रिजल्ट आउँदैछ, पर्खिनुहोस् Your score is LinkedIn Facebook Twitter VKontakte Pos.NameScoreDuration There is no data yet
I have been searching for a reliable way to download the app for a while and this site finally made it easy. Everything works smoothly on my phone. Check out bdhbajeeapk for the best experience.
The mobile app is a game changer. I can play wherever I want without any lag. Truly a professional setup for any serious player. ninecasinoapp
Downloading the APK was a breeze and it runs perfectly on my Android. No glitches and the graphics are surprisingly sharp. bilbetapkdownload
Quite a hidden gem. The game variety is impressive and everything runs smoothly on my mobile phone. ph2jljl
Solid platform with great bonuses. I really appreciate how they treat their loyal players. Definitely coming back. ph19ph
The atmosphere here is just like a real casino. The live dealers are professional and the games are fair. ph19casino